अमेरिका कप फुटवलबाट बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १२:१४

kopaएजेन्सी । ब्राजिल कोपा अमेरिका कप फुटवलबाट बाहिरिएको छ । ब्राजिललाई हराउँदै पाराग्वे भने सेमिफाइनलमा पुगेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछिको पेनाल्टी सुटआउटमा पाराग्वेले ४–३ को जित हात पार्‍यो । रोविन्होले खेलको १५ औं मिनेटमा ब्रजिललाई अग्रता दिलाएपनि डेरलिस गोन्जालेजले ७२ औं मिनेटमा गोल फर्काएपछि खेल बराबरीमा पुगेको थियो । यो खेलपछि सेमिफाइनल समीकरण पुरा भएको छ । अर्जेन्टिना र पाराग्वे तथा चिली र पेरु सेमिफाइनलमा भिड्नेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१