बजारमा चुरोट अभाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ असार २०७२, सोमबार १२:१३

smokigकाठमाडौं, १४ असार । बजेटमा अन्तस्शुल्क बढाइने अनुमानले व्यापारीले चुरोटको कालोबजारी सुरु गरेका छन् । उत्पादक, वितरक, थोक विक्रेतादेखि खुद्रा व्यापारीले समेत लुकाएको पाइएको छ । कोही किन्न आउनेलाई उनीहरू महँगोमा बिक्री गर्ने गरेको व्यापारी नै स्विकार्छन् । ‘बजेटपछि चुरोटको भाउ बर्सेनि बढ्ने गरेको छ । त्यसैले कम्पनीरडिलरले स्टक राख्ने गरेका छन् । विगतका वर्ष हरेकपल्ट धूमपान तथा मदिराजन्य पदार्थमा अन्तः शुल्क वृद्धि हुँदै आएको छ । यसपालि पनि वृद्धि हुने हल्ला छ । हल्लाले व्यापारीले बढी नाफा कमाउन कृत्रिम अभाव गराएका हुन् । हरेक वर्ष एउटा बट्टामा ८ देखि १० रुपैयाँ बढदै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१