फूलको पनि कुनैं दिन फक्रने बेला आउँछ
मनको मान्छे कुनैं दिन विर्सने बेला आउँछ
जुनमा पनि कतैं तिम्ले कालो दाग देख्यौं भने
सुन्दरतामा कुनै दिन विर्सने बेला आउँछ
………………………………………………………………………………………………..
मैले उसका सुखलाई आफ्नो सम्झे
उसका दुखलाई आफ्नो सम्झे
जब सबैं थोक झुटो भनि गयौं नी सरु तिमी
हो त्यहि बेला देखी मैंले झुपडीलाई आफ्नो सम्झे
………………………………………………………………………………………………..
म दिल टुटेको कुरा गर्छु
म तिमीबाट छुटेको कुरा गर्छु
यिनैं यादहरु छन् अब बाँकी ममा
त्यसैंले त म पिरतीमा लुटेको कुरा गर्छु
………………………………………………………………………………………………..
भैंगो अब तारा नदेखाउ
तारामा डुल्ने भमरा नदेखाउ
म यसैं त पागल प्रेमी मान्छे
उसको यादमा जलेका तस्विर नदेखाउ
लेखक-मनिष दाहाल ‘अन्जान’
प्रतिक्रिया