राखेपको सदस्य सचिवमा केशव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १४:४७

काठमाडौं,१० असार । नेपाल सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशव विष्टलाई नियुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्रालयले आागामी चार वर्षका लागि विष्टलाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको हो । एमालेनिकट खेलकुद महासंघका उपाध्यक्ष समेत रहेका विष्टलाई आजै राखेपको सदस्यमा चयन गरेर सदस्य सचिव बनाइएको हो । वर्तमान उपाध्यक्ष टेण्डी लामा, काभ्रेका एमाले नेता गोकुल बास्कोटा, काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले सदस्य सचिवको दाबी गर्दै आइरहेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१