चिजले प्रजनन स्वास्थ्यमा असर गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार १३:०१

cheejतपाई चिज खानुहुन्छ ? खानुहुन्छ भने एक दिनमा कति चिज खानुहुन्छ ? होस् गर्नुस कतै तपाईले खाने चिजले तपाइको प्रजनन क्षमतामा असर गरिरहेको त छैन | एक दिनमा चिजका तिन भन्दा बढी स्लाइस खानाले युबकहरुको प्रजनन क्षमतामा प्रतिकुल असर पर्ने एक अनुसन्धानमा खुलेको छ |
Harvard School of Public Health का खोजकर्ताहरुले भनेका छन् कि फ्याटको भरपुर मात्रा रहने डेरी आहार(प्रोडक्ट)का थोरै मात्राले पनि पुरुषको प्रजनन क्षमतामा असर गर्न सक्छ | डेली मेलका अनुसार अनुसन्धानकर्ताहरुले खोजमा पाएका छन् कि एक दिनमा चिजका तिन भन्दा बढी स्लाइस खानाले अन्य व्यक्तिका तुलनामा शुक्राणुका गुणमा २५ प्रतिशतको कमजोरी देखा पर्न सक्छ |

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१