योगा क्लवः जहाँ महिलाले गर्छन् निर्वस्त्र योगा (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० असार २०७२, बिहीबार ०५:२३

एजेन्सी ।

पछिल्लो समयमा योगा संसारभरी लोकप्रिय बन्दै गएको छ । नेपाल देखि भारत र अमेरिका देखि अष्ट्रेलिया सम्म योगाको लहर नै चलेको छ ।

यस्तै लहरका क्रममा अष्ट्रेलियाको पर्थमा अनौठो योगा क्लव खुलेको छ जहाँ स्त्री र पुरुषहरु निर्वस्त्र भएर योगा गर्छन् ।

nude women yogaडेली मेलका अनुसार योगा क्लवकी सञ्चालिका मेलिसा होवार्डले अव यस्ता योगा क्लव चलाउनका लागि शहरहरु विस्तारै तयार भैरहेको बताइन् ।

यो योगा क्लवमा महिलाहरु निर्वस्त्र भएर योगा सिक्छन् । महिलाहरुलाई आफ्नो शरीरको विषयमा अनुभव हुने असुरक्षा कम गराउन र स्वच्छन्द अनुभव गराउन यस्तो योगा शुरु गरेको होवार्डले बताइन् ।

 

सबै उमेर र समूहका महिलालाई यो क्लवले योगा शिक्षा दिन्छ । तर २२ वर्ष उमेर देखि ५० वर्ष सम्मका महिलाहरुको बाहुल्यता हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१