बन्द भएको इन्टरनेट सेवा सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १०:२१

सुर्खेत, ९ असार । कपिलबस्तुको गोरुसिगेमा बाटो बनाउने क्रममा सोमबार नेपाल टेलिकमको अपटिकल फाइवर काटिएपछि बन्द भएको इन्टरनेट सेवा सुरु भएको छ । इन्टरनेट सेवा बन्द हुँदा मध्य तथा सूदुर पश्चिममा सरोवर सिस्टमबाट चलाइएका वित्तिय संस्था र राष्ट्रिय बाणिज्य बैंकको सेवा ठप्प भएको थियो । मंगलबार राति अपटिकल फाइवर जोड्नेकाम सकिएपति सेवा सुरु भएको नेपाल टेलिकममा नेपालगंज ईन्जिनियर टंक खड्काले बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१