यि हुन् युवतीहरुले अन्डरवियर लगाउन नपाउने देश !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ असार २०७२, बुधबार १०:१५

panityयुवतीहरुले अन्डरवियर लगाउन नपाउने देश काहि छ भनेर थाहा पाउनु भएको छ । यदि छैंन भने यो कुरा पनि थाहा पाइराख्नुहोस् की कजाकिस्तान, बेलारुस र रुसमा महिलाहरुले अन्डरवियर (अन्त वस्त्र) लगाउन नैं पाउदैंनन् । यसको विरोधमा अहिलेसम्म महिलाहरुले धेरै आन्दोलन पनि गरिसके तर सरकारले उनिहरुको मागको सुनुवाई गरेको छैन । यस कानून अन्तर्गत यी देशहरुमा लेसवाला अन्तस्वस्त्रको उत्पादन, आयात एवं बिक्रीमा पूर्णरुपमा प्रतिबन्ध लगाईएको छ । यस कानूनको बिरोधमा यहाँका महिलाहरुले पेन्टी अर्थात अन्डरवियर हातमा लिएर बिरोध प्रदर्शन गरे । प्रदर्शनका अवसरमा पुलिसले कजाकिस्तानबाट ३० महिलाहरुलाई पक्राउ समेत गर्यो । महिलाहरुले लामो समय देखी यस कानूनलाई खारेज गर्न माग गरिरहेका छन् तर सरकार उनिहरुको माग मान्न तयार देखिदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१