१.दिनमा तीन चार काँचो लसुनको लेप बनाएर लगाउनाले पिम्पल कम हुन्छ र कालो निशाना र फुसीहरु पनि मेटिनमा सहायक हुन्छ ।
२.लसुनको२-४ केस्रा प्रतिदिन १-३ महिनासम्म खानाले रक्त प्रवह शुद्ध हुन्छ र त्वचा लामो समयसम्म पिम्पलबाट मुकतहुन्छ ।
३.०-५ मि.लि. कागतीको रस १०-१५ मि.लि. मनतातो पानीमा दिनमा २-३ पटक लिनाले पिम्पल कम हुन्छ ।
४.मेथीको पातहरुको पेस्ट बनाएर अनुहारमा १०-१५ मिनेट लगाउनाले आराम हुन्छ । यो लेप प्रतिदिन वा एकदिन बिराएर लगाउन सकिन्छ ।
५.नरिवलको पानी छालालाई पोषक तत्व दिएर पिम्पल रोक्छ ।
६.ल्वाङ र जीराको लेप बनाएर अनुहारमा १० मिनेट लगाउनाले लाभ मिल्छ पिम्पलमा
७.अनुहारमा प्रतिदिन दुई पटक १० मिनेटसम्म बेसार लगाउनाले धेरै राम्रो परिणाम पाइन्छ ।
प्रतिक्रिया