पिम्पल्सबाट यसरी पाउनुहोस् छुटकारा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७२, सोमबार ११:५२

pimpasl१.दिनमा तीन चार काँचो लसुनको लेप बनाएर लगाउनाले पिम्पल कम हुन्छ र कालो निशाना र फुसीहरु पनि मेटिनमा सहायक हुन्छ ।

२.लसुनको२-४ केस्रा प्रतिदिन १-३ महिनासम्म खानाले रक्त प्रवह शुद्ध हुन्छ र त्वचा लामो समयसम्म पिम्पलबाट मुकतहुन्छ ।

३.०-५ मि.लि. कागतीको रस १०-१५ मि.लि. मनतातो पानीमा दिनमा २-३ पटक लिनाले पिम्पल कम हुन्छ ।

४.मेथीको पातहरुको पेस्ट बनाएर अनुहारमा १०-१५ मिनेट लगाउनाले आराम हुन्छ । यो लेप प्रतिदिन वा एकदिन बिराएर लगाउन सकिन्छ ।

५.नरिवलको पानी छालालाई पोषक तत्व दिएर पिम्पल रोक्छ ।

६.ल्वाङ र जीराको लेप बनाएर अनुहारमा १० मिनेट लगाउनाले लाभ मिल्छ पिम्पलमा

७.अनुहारमा प्रतिदिन दुई पटक १० मिनेटसम्म बेसार लगाउनाले धेरै राम्रो परिणाम पाइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१