सबैलाई अचम्मित पार्ने महिला !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ असार २०७२, सोमबार ११:४७

womanहाडहरुको दुख्नाले हामीलाई असहनीय पीडाबाट गुज्रिनु पर्छ तर एकमहिला यस्तो पनि छिन् जसको शरिरमा हाडहरु खस्कनु साधारण कुरा हो । डेली मेलका अनुसार इंगलैन्डको हेरफोर्डमा एक यस्तो महिलापनि छिन् जसको लागि उनको हाडहरु खस्कनु धेरै सानो कुरा हो । ३८ वर्षीय जोजो एहलर्स डैनलोस सिंड्रोमले शिकार भएकी छिन् । यस मेडिकन कंडिसनबाट शिकार व्यक्तिको हाडहरु यति खुकुलो हुन्छ कि कहिले यो शरिरको भित्री नै खस्कन थाल्छ कुनै भरोसा हुदैन । यसको तीव्रता जोजोको शरिरमा अलि बढी नै हुन्छ । जोजो भन्छिन् कि उनी यो विमारीबाट बचपनबाट नै शिकार भएकी हुन् । धेरै पहिले नै उनलाई थाहा भयो कि बाँच्नको लागि उनले आफूलाई धेरै केयर गर्नुपर्छ । जोजोको बाँकीको जिन्दगी एकदम सामान्य छ । उनी पाँच बच्चाको आमा छिन् । तर उनलाई थाहा छ कि सामान्य भएरपनि उनको जिन्दगी कठिनाइहरुले भरिएको छ । उनी वर्षमा १०० पटक भन्दा बढी अस्पताल जाने गर्छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१