पोखरा आसपासमा भु-कम्पको धक्का महशुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७१, आईतवार १०:३०

पोखरा ,११ जेठ ।  पोखरामा आज बिहान ८ बजेर ३२ मिनेट जादा भुकम्पको धक्का महशुस भएको छ । पोखराको पुर्वी भागलाई केन्द्र विन्दु बनाएर गएको भूकम्प ४ दशमलव १ रेक्टर स्केल रहेको थियो ।  भूकम्पको धक्का करिब ७ सेकेन्ड सम्म रहेको थियो । यसै बीच दुई दिन पहिले पनि पोखरामा सानो स्केलको भुकम्प  गएको थियो । भुकम्पका कारण कुनै क्षतिको विवरण भने नआएको प्रहरीले जानकरी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१