अखिल (क्रान्तीकारी ) पोखरा इन्जीनियरीङ कलेजमा खनाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १६:२६

पोखरा,६ असार । एकीकृत माओवादीको भातृ सँगठन अखिल (क्रान्तीकारी) पोखरा इन्जीनियरीङ कलेजको छैटौ इकाइ सम्मेलन सम्पन्न भएको छ सम्मेलनले कमल खनालको नेतृत्वमा २५ सदस्यीय मुल इकाइ कमीटी गठन गरेको छ जसको उपाध्यक्षहरुमा सृजना पौडेल , अभिनय श्रेष्ठ , सुजन वस्नेत ,सजना पन्डीत सचिवमा रवि अधिकारी सहसचिवहरुमा सुर्य पराजुली , लक्ष्मण पाण्डे , सुभास भटराई , शारदा गिरी तथा तथा कोषाध्यक्षमा प्रकास लामिछाने रहेका छन साथै सदस्यहरुमा साथै सदस्यहरुमा विनर्म घिमीरे , सन्तोस अधीकारी , सँगिता ढकाल, राषन लामिछाने, विकास सापकोटा लगायत छन । उक्त भेलालाइ उदघाटन गर्दै प्रमुख अथिती तथा एनेकपा माओवादीका लोकपृय युवा नेता किरण थापा आमोद ले समाजमा देखीएका विभेदहरुको खाडललाइ अन्त्य गर्दै समानता तथा समतामुलक समाज निर्माणका निम्ती माओवादि आन्दोलन जरुरी भएको तथा त्यसलाइ नया सिरा वाट उठाउनका निम्ती युवा तथा विधार्थीले पहलकदमी लिनुपर्ने वताउनुभयो ।

anसाथौ उत्त कार्यक्रममा अखिल क्रान्तीकारीका केस नेत्र चापागाइ , अखिल क्रान्तीकारीका सिटीइभीटी जिल्ला अध्यक्ष सरोज गौतम , पोविवि जिल्ला अध्यक्ष वावुराम दाहल विर्धाथी मिलन लोहनि लगायतले सम्वोदन गनुृभएको थियो उक्त कार्यक्रममा ध्च्ऋ क्याम्पस उपाध्यक्ष साधुराम साप्कोटा , पिएन क्याम्पस भोलेन्टियर अध्यक्ष अमृत खत्री , युवा नेत्रि पुजा पौडेल , विर्धाथी नेताहरु विवेक क्षितीज , अमिट गिरी , सुवास पौडेलको आथीत्यता रहेको थियो कमल खनालले सन्चालन गरेको उक्त कायक्रमको अध्यक्षता र्दोण खत्रि तथा स्वागत मन्त्व्य सुर्य पराजुलीले राख्नुभएको थियो भने सजना पन्डीत तथा शारदा गिरीले व्याज वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१