चार्ज हुने विमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १३:११

helicoचीनका एवियशन एकादमीले मोबाइल जस्तै चार्ज हुने विमान बनाएका छन्। २ सय ३० किलो रहेको सो विमानको १ सय ४५ मिटर लामो पंखा छ । ३ हजार उचाँइसम्म उड्नसक्ने सो विमान पाइलट प्रशिक्षण र पर्यटकहरुका लागि प्रयोग गर्न सकिने बताइएको छ । एक पटक चार्ज गरेपछि ४५ मिनेटसम्म प्रतिघन्टा १ सय ६० किलोमिटर आकाशमा उड्नसक्छ । यसको मूल्य १ दशमलव ६३ लाख डलर तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१