दादुराको संक्रमण बाट एक बालिकाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार १०:१८

सन्दिपकुमार बैश्य
बर्दिया, ६ असार । दादुराको संकमणका कारण गुलरिया नगरपालिका वडा नं १२ गोडियनपुर्वामा ५बर्षीया बालिका लक्ष्मी गोडियाको निधन हुनुका साथै सो क्षेत्रका ३१जना बालबालिकामा दादुराको संक्रमण देखापरी महामारीको रुप लिएपछि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले आज शनिवार दादुरा बिरुद्धको विशेष खोप अभियान संचालन गरेको छ । जिल्ला स्वास्थ्य प्रमुख बृषबहादुर शाहीका अनुसार भारतसंग सीमा जोडिएको सो क्षेत्रका बालबालिकाहरु पढन , आफन्त भेटघाट गर्न ,उपचार वा अन्य बहानामा भारत गएका बेला वा गांउमै भएका बेला पनि दादुराको खोप प्रति कम चासो दिएकाले दादुराको खोप नलिएका बालबालिकाहरुमा दादुराको महामारी देखापरेपछि विशेष खोप अभियान संचालन गर्न लागिएको हो ।

b'O{ yf]kf ;'/lIft lhjgsf] nfuL M aL/uGhsf] 306f3/ rf]sdf zlgjf/ ljzfg  gjhft lzz'nfO{ kf]lnof]sf] yf]kf v'jfpb}  :od;]js . lhNnfdf /x]sf afnaflnsfnfO{ kf]lnof] yf]kf v'jfpg k;f{sf] *@ uflj;df &^& / gu/kflnsfdf !!* u/L s'n  **% :yfkgf ul/Psf] vf]ks]Gb| dfkm{g ! nfv @@ xhf/ %@$ hgf afnaflnsfnfO{ kf]lnof] yf]kf v'jfpg] nIo /x]sf] lhNnf hg :jf:Yo sfof{no k;f{n] hgfPsf] 5 .   tl:j/ M lahos'df/ dxtf] ÷/f;;÷k;f{
b’O{ yf]kf ;’/lIft lhjgsf] nfuL M aL/uGhsf] 306f3/ rf]sdf zlgjf/ ljzfg gjhft lzz’nfO{ kf]lnof]sf] yf]kf v’jfpb} :od;]js . lhNnfdf /x]sf afnaflnsfnfO{ kf]lnof] yf]kf v’jfpg k;f{sf] *@ uflj;df &^& / gu/kflnsfdf !!* u/L s’n **% :yfkgf ul/Psf] vf]ks]Gb| dfkm{g ! nfv @@ xhf/ %@$ hgf afnaflnsfnfO{ kf]lnof] yf]kf v’jfpg] nIo /x]sf] lhNnf hg :jf:Yo sfof{no k;f{n] hgfPsf] 5 .
tl:j/ M lahos’df/ dxtf] ÷/f;;÷k;f{

सामान्यतया कुनै क्षेत्रमा एक महिनामा पांच जना सम्म दादुराको रोगी भेटिनुलाई सामान्य मानिन्छ तर एक हप्तामा ३१जनामा दादुराको संक्रमण भेटिएपछि गुलरिया नगरपालिका वडा नं १२ का डियनपुर,मथुरा,रामनगर,प्रयागपुर,टपरीका ९महिना देखि १५बर्ष सम्मका १हजार ६सय बालबालिकाहरुलाई लक्षित गरी संचालित दादुरा विरुद्धको विशेष खोप अभियानमा ८जना भेक्सीनेटर,१५जना महिला स्वास्थ्य स्वयमसेविका र रेपीड रेसपोन्स टिम परिचालन गरिएको प्रमुख शाहीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१