महिलाको गर्भबाट बुढो बच्चा जन्मियो (हेर्नुस तस्वीर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ असार २०७२, आईतवार ०९:३२
mumbai-baby-650x485एजेन्सी,६  असार । संसारमा यस्ता कैयौ मानव छन्, जसको जन्मने वित्तिकै कुनै न कुनै रोगबाट ग्रसित हुन्छ्, जसका कारण उसले असाधारण रूपमा जन्म लिन्छ । यस्ता अजिब खालमा बच्चा जन्मिदा समाज र परिवारले नै अस्वीकार गर्छन् ।
यस्तो आश्चर्यचकित घटना एकपटक फेरि मुम्बईमा सार्वजनिक भएको छ, जहाँ जन्मेको २ हप्तामै एक बालिकालाई अनौठो किसिमको रोग लागेको छ । यी बालिकाको छाला च्युरिएको वृद्ध महिला जस्तो छ । यीनको शरीर भरी चाउरिएको छ र यीनी धेरै पतली छिन् ।
आमा बुबाले यी बालिकालाई अपनाउन अस्वीरका गरेका छन् । बालिकाकी आमा ममता डोडेले त यीनलाई आफ्नो दूध समेत पिउन दिईनन् । ती बालिकाको अहिले सरकारी अस्पतालमा उपचार भइरहेको छ । बच्चाले आमाको दूध खानुपर्ने भएपनि डाक्टरले बाहिरको दुध ल्याएर खुवाएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१