सडकमा गुड्ने हेलिकोप्टर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ असार २०७२, शुक्रबार १७:०४

heliहेलिकोप्टरमा बस्दा कसलाई रमाइलो नलाग्ला ? चीनका एक नागरिकले आफ्नो नातीलाई स्कुल छोड्नको लागि बनाएको हेलिकोप्टर भने आकाशमा उड्ने नभई सडकमा गुड्ने छ। विमान कम्पनीका अवकाश प्राप्त इन्जिनियर युआन जिंगयिंगले स्कुटरनै हेलिकोप्टरको डिजाइनमा निर्माण गरेका छन् । भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले उल्लेख गरेअनुसार अहिले यसले चिनमा धेरैजसोको ध्यान खिचेको छ। साथै यसलाई चाइनिज ड्रिम भनेर चिनिने गरेको छ । साथै यो गुड्ने हेलिकोप्टर १२ दशमलव पाँच मिटर लामो रहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१