एसएलसी परीक्षाको नतिजा अब राष्ट्रिय खबर डटकममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १४:१४

काठमाडौं,३ असार । परीक्षा नियन्त्रण कार्यालयले प्रकाशन गर्ने यस वर्षको प्रवेशिका एसएलसी परीक्षाको नतिजा अब राष्ट्रिय खबर डटकमले पनि दिने भएको छ । दुई दिनभित्र सार्वजनिक गर्ने तयारी भइरहेको एसएलसी परीक्षाको नतिजा थाहा पाउनका लागी तपाईहरुले समाचार शाखामा सम्पर्क गर्नुपर्ने छ । सम्पर्क गर्दा तपाईहरुले सिम्बल नंम्बर र आफ्नो जन्ममिति टिपाउनु पर्नेछ र तपाईले तत्कालैं एसएलसी परीक्षाको नतिजा थाहा पाउन सक्नुहुनेछ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार ढिलोमा शनिबारसम्ममा छिटो सकियो भने शुक्रबार नै नतिजा निकाल्ने बताएका छन् । अहिले सानोठिमीस्थित कार्यालय परिसरमा एक सातादेखि निरन्तर नतिजा प्रकाशनसम्बन्धी काम गरिरहेको छ।

एसएलसी परीक्षाको नतिजा थाहा पाउनका लागी सम्पर्क गर्नु पर्ने नम्बरहरु :
९८५१०१८९२३
९८५१०३१३६४
९८४३७९८६९३

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१