ब्राजिल कोलम्बियासँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार १०:१६

bragilकोपा अमेरिकी फुटबलमा ब्राजिल कोलम्बियासँग पराजित भएको छ । प्रतिस्पर्धात्मक भएको खेलमा ब्राजिल कोलम्बियासँग १–० ले पछि पर्यो । समुह सी अन्तर्गतको खेलको ३६ औं मिनेटमा जेसन मुरिल्लोले गरेको गोल नै निर्णायक बन्न पुग्यो । पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोश्रो हाफमा गोलका केही मौका बनाएपनि गोल गर्न सकेन् र खेल कोलम्बियाले जित्यो । हारपछि समुह सी मा रहेको ब्राजिल भेनेजुएलासँग समान ३ अंक भएपनि अंक तालिकाको तेश्रो स्थानमा झरेको छ । ब्राजिलले पहिलो खेलमा पेरुलाई २–१ ले हराएको थियो । जितपछि कोलम्बियाको पनि समान ३ अंक भएपनि गोल अन्तरका आधारमा समुह सी को तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१