एसएलसी परीक्षाको नतिजा हेर्नका लागि नयाँ सूचना सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ असार २०७२, बिहीबार ०६:०५

काठमाडौँ,३ असार । परीक्षाफल बारे नेपाल टेलिकमको सूचना २ असार, काठमाडौं । नेपाल टेलिकमले आउँदो साता प्रकाशित हुने भनिएको एसएलसी परीक्षा तथा प्लस टू एवं त्रिभुवन विश्वविद्यालयका नतिजा हेर्नका लागि नयाँ सूचना सार्वजनिक गरेको छ ।

एसएलसीको नतिजा प्रकाशित हुना साथ एनटिसीका सबै फोन सेवाबाट रोल नम्बर र अल्फाबेट टाइप गरेर १६०० मा एसएमस गर्न आग्रह गरेको छ । त्यसैगरी नेपाल टेलिकमको वेबसाइट htpp;//slc.net.np मा पनि नतिजा हेर्न सकिने एनटिसीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१