मानिसको नयाँ प्रजातिः भेटियो ३५ लाख वर्ष पुरानो अवशेष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ असार २०७२, बुधबार ०९:५३


एजेन्सी– अफ्रिकी देश इथियोपियामा अनुसन्धानकर्ताले मानिसको नयाँ प्रजातिको पत्ता लगाएका छन् । उनीहरुले पत्ता लगाएको अवशेष ३३ देखि ३५ लाख वर्ष पुरानो भएको जनाइएको छ ।
साइन्स मयाग्जिन ‘नेचर’मा छापिएको रिसर्जका अनुसार यस प्रजातिलाई ुऑस्ट्रैलोपिथेकस डेयिरेमेडाु नाम दिइएको छ ।
अनुसन्धानका क्ममा हड्डी र दात फेला परेका थिए । जुन अवशेष चार मानिसको हो ।
यो प्रजाति मानिस र बादर दुबैको लक्षण भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१