स्काइपले हटायो निःशुल्क फोन गर्ने सुविधा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ असार २०७२, मंगलवार ११:५१

Skype-Rainbowस्काइपले निःशुल्क फोन गर्न सकिने सुविधा सोमबारबाट हटाएको छ। वैशाख १५ गतेदेखि उसले नेपाल टेलिकम र एनसेलको मोबाइलमा निःशूल्क फोन गर्न सकिने व्यवस्था गरेको थियो। स्काइपबाट विदेशमा पनि सित्तैमा फोन गर्न सकिन्थ्यो। डेढ महिनापछि स्काइपले सो सेवा हटाएको हो।

भूकम्पपछि आफन्तलाई कुरा सूचना आदान प्रदान गर्नका लागि उसले सो सेवा सुरु गरेको थियो।  फोन गर्नेको मोबाइलमा भने इन्टरनेट हुनुपर्ने र रिसिभ गर्नेको मोबाइलमा इन्टरनेट नभएपनि उसले कुराकानी गर्न सकिने व्यवस्था मिलाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१