वर्ल्ड लिंकको २४ सैं घण्टा सर्पोट सर्भिस खुल्ला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार १३:०६

worldlinkकाठमाडौं,३२ जेठ । वर्ल्ड लिंकले आफ्ना ग्राहकहरुलाई परेको समस्या समाधान गर्न २४ सैं घण्टा सर्पोट सर्भिस खुल्ला गरेको छ । आजदेखि २४ सैं घन्टा सो सेवा संचालन गर्न लागिएको उसले जनाएको छ । वर्ल्ड लिंकले यसअघि बिहान ६ बजेदेखि राती १० बजेसम्म सो सेवा प्रदान गर्दै आएको थियो । आफ्ना ग्राहकहरुले इन्टरनेटमा कुन समस्या आए २४ सै घन्टा ९८०१५२३०५१ मा फोन गर्न सक्ने उसले जनाएको छ । नेपालमा अहिले वर्ल्ड लिंकका सबैभन्दा धेरै ग्राहक छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१