स्लोभानिया पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ जेष्ठ २०७२, सोमबार ११:२९

hurएजेन्सी । युरो कप फुटवल छनोटको समूह चरणमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा इङल्याण्डले स्लोभानियालाई पराजित गरेको छ । समूह चरणको छैटौं जित हात पार्दै समूह इको पहिलो स्थानमा रहेर छनोट चरण पुरा गरेको इङल्याण्डले स्लोभानियालाई ३–२ ले हरायो । २–२ गोलको बराबरीमा रहेको स्थितिमा वाइन रुनीले ८६ औं मिनेटमा गोल गर्दै इङल्याण्डलाई जिताएका हुन् । उता, समूह सीको दोस्रो स्थानमा उक्लिने क्रममा स्पेनले बेलारुसलाई १–० ले हरायो । उक्त समूहमा स्लोभाकिया १८ अंकसहित पहिलो स्थानमा रहँदा स्पेन तीन अंकले पछाडी रह्यो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१