पत्थरीबाट समेत छुटकारा दिलाउन ‘पालक’ खाउ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १३:४७

palakपालकको सागलाई गुणकारी तरकारीमा गनिन्छ । यसले हेमोग्लोबिन मात्र होईन पत्थरीबाट समेत छुटकारा दिलाउन महत्वपूर्ण भूमिका खेल्ने तथ्य सार्वजनिक भएको छ । यसको बनस्पितिय नाम स्पीनेसिया हो । १०० ग्राम पालकमा २६ किलो क्यालोरी, २ प्रतिशत प्रोटीन र २.९ प्रतिशत कार्बाेहाइटेड पाइन्छ । साथमा खनिजका साथमा यसमा प्रसस्त लवण पनि पाइन्छ ।
यही गुणका कारण पालकलाई ‘लाइफ प्रोटेक्टिव’ तरकारीमा मानिएको छ । पालकको पातको रस र नरिवल पानी बराबर मिलाएर बिहान बेलुका खानाले पत्थरी आफै फुटेर निस्कन सक्छ । काचो पालकलाई यति सम्म गुणकारी मानिएको छ कि घाटी कलेजोमा सुजन भएमा पालकको रसले कुल्ला गर्नले अत्याधिक लाभ मिल्नेमा चिकित्सकले जोड दिउकाछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१