जर्मनी अमेरिकासँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ जेष्ठ २०७२, बिहीबार १०:५५

gameएजेन्सी । विश्व कप विजेता जर्मनी मैत्रीपूर्ण फुटवल म्याचमा अमेरिकासँग पराजित भएको छ । एक गोलले पछाडी परेको अमेरिका खेलमा उत्कृष्ट पुनरागमन जनाउँदै जर्मनीविरुद्ध २–१ को जित हात पार्न सफल भयो । जर्मनीले १२ औं मिनेटमा अग्रता लिएपनि अमेरिकाले ४१ र ८७ औं मिनेटमा गोल फर्काएको थियो । अर्को मैत्रीपूर्ण म्याचमा स्वीजरल्याण्डले लिचेस्टाइनलाई पराजित गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१