यि हुन् संसारभर चर्चीत पोर्न स्टार :

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १२:४८

नेपालमा अश्लिल मानिएपनि कतिपय देशमा पोर्न स्टारहरु अरु कलाकारसरह नै सम्मानित छन् । पोर्न फिल्मको व्यापार संसारभरी नै हुनेगर्छ । कतिपय देशमा पार्न फिल्म प्रतिबन्धित समेत छन् । तर पनि पोर्न स्टारहरुको चर्चा पनि कम छैन । चर्चीत पोर्न स्टार सन्नी लिओनले भारतीय चलचित्र उद्योगमा अहिले तहल्का पिटिरहेकी छन् । यि हुन्  संसारभर चर्चीत पोर्न स्टार :

सन्नी लिओन
सन्नी लिओन भारतीय मूलकी क्यानाडेली पोर्न स्टार हुन् । वन्टारीओमा जन्मिएकी उनी पन्जावी परिवारकी हुन् । उनी पोर्न संसारमा आउनुअघि बेकरीमा काम गर्थिन् । पाेर्नस्टारको रुपमा चर्चीत उनी पछिल्लो समय बलिउडमा प्रवेश गरेकी छन् । उनी अभिनित केही चलचित्रले व्यवसायिक सफलतासमेत पाएका छन् ।

पेनी पोर्स्चे
पेनी पोर्स्चे, ५२ वर्ष भइन् । उनी अमेरिकाकी एडल्ट मोडल र पार्न स्टारका रुपमा चर्चीत छन् । उनले ४३ वर्षको उमेरमा पोर्न संसारमा प्रवेश गरेकी हुन् ।

सुसन सारन्डन
सुसन सारन्डन, उमेरले ६४ वर्ष लागिन् । तर, उनको शारिरिक बनावट हेर्दा उनी अहिले पनि उत्तीकै सुन्दर र आकर्षक छिन् ।

नर्मा स्टिट्ज नर्मा स्टिट्ज ५६ वर्ष पुगिन् । उनको नाममा संसारकै सबैभन्दा ठुलो प्राकृतिक रुपमै बनेको स्तनको रेकर्ड छ । उनकाे एउटा  स्तन ५६ पाउण्डको छ ।

बी कुमिङ पोर्न स्टार बी कुमिङ ७० वर्ष की हुन् । उनी परिपक्व सेक्सी पोर्न स्टारका रुपमा परिचित छन् । उनी अग्लो हिलवाला जुत्ता लगाउन रुचाउँछिन् ।

ब्लुगेप डट  कमबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१