पर्यटक गाइडको शव फेला

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ जेष्ठ २०७२, मंगलवार १०:०४

पर्वत , २६ जेठ । मुस्ताङमा ८ महिनादेखि हराइरहेका एकजना पर्यटक गाइडको शव फेला परेको छ । गएको असोजमा हिमपातमा परी हराएका गाइडको शव अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने मुस्ताङ्गको झोङ्ग गाउँ विकास समिति –१ थोरङ्गला पासमा भेटिएको हो ।

refमुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी नरहरी बरालले अन्दाजी ३० वर्षका मंगोलियन अनुहार भएका पर्यटक गाईडका पहिचान हुन नसकेको बताउनुभयो । हिउँ पग्लेपछि आइतबार शव फेला परेको उहाँले बताउनुभयो । शव नेपाली सेना र प्रहरीको सहयोगमा जोमसोम सम्म ल्याइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१