पश्चिम तराईमा नेपाल टेलिकमको सेवा अवरुद्ध

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ जेष्ठ २०७२, सोमबार १०:४६

ntcकाठमाडौं, २५ जेठ । पश्चिम तराईका धैरेजसो ठाउँमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । दाङको लमहीदेखि पश्चिममा अप्टिकल फाइबर काटिएकाले आइतबार बेलुकीदेखि सेवा अवरुद्ध भएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार अवरुद्ध क्षेत्रमा मर्मतका लागि बाँके नेपालगञ्जबाट टोली खटिसकेको छ । सेवा अबरुद्ध हुँदा स्थानीयवासिन्दालाई सास्ती भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१