नेपालमा दैनिक परकम्पन महशुस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७२, आईतवार १२:३०

काठमाडौं । आइतबार ११:०२ बजे सिन्धुपाल्चोक केन्द्र भएर फेरि ठूलै धक्का महशुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्र भएर ४.६ रेक्टरको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

11.2

शनिबार राती १० बजेर ४५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१