आइफा अवार्ड सुरु, नायिकाहरु ग्रीन कार्पेटमा (फोटो फिचर)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२४ जेष्ठ २०७२, आईतवार ०५:२६

एजेन्सी । सोह्रौ आइफा २०१५ अवार्ड सम्पन्न भएको छ। अर्जुन कपुर र रनवीर सिंहले होस्ट गरेको यो पटकको आइफा अवार्डको कार्यक्रम मलेशियाको क्वालालम्पुर स्थित पुत्रा इन्डोर स्टेडियममा आयोजना गरिएको थियो। जुनपाँच देखि जुन सातसम्म आयोजना हुने यो कार्यक्रममा बलिउडा कयौ चर्चित कलाकारहरु सहभागी भएका छन्।

Iffa 2015 feature

सोनाक्षी सिन्हा, श्रद्धा कपुर, ज्याकलिन फर्नान्डिज, कृति सेनन, विपाशा बाशु समेत केही नायिका कार्यक्रममा उपस्थित थिए। त्यस्तै अर्जुन कपुर, अनिल कपुर, आर माधवन, आयुष्मान खुराना पनि टेक्निकल अवार्डको ग्रिन कार्पेटमा देखापरे।

अवार्ड कार्यक्रमको टेक्निकल अवार्ड अन्तर्गत विभिन्न अवार्डका विजेताहरु

स्पेशल इफेक्ट्स (विजुअल)- रूपल रावल– किक
बेस्ट प्रोडक्शन डिजाइन – सुभ्रत चक्रवर्ती र अमित रे – हैदर
बेस्ट साउंड डिजाइन- शाजिथ कोयरी – हैदर
बेस्ट साउंड रिकॉर्डिंग- एरिक पिल्लई – (तेरी गलियां) एक विलेन
बेस्ट मेक-अप –प्रीतिशील सिंह र क्लोवर वूटन – हैदर
बेस्ट कस्ट्यूम डिजाइनिंग- डॉली अहलूवालिया – हैदर
बेस्ट साउंड मिक्सिंग – देबजीत चांगमई – हैदर
बेस्ट एक्शन – परवेज शेख र एंडी आर्मस्ट्रॉन्ग – बैंग-बैंग
बेस्ट कोरियोग्राफी – अहमद खान – (जुम्मे की रात) किक
बेस्ट स्क्रीनप्ले – विकास बहल, चैताली परमार, परवेश शेख – क्वीन
बेस्ट डायलॉग्स अभिजात जोशी र राजकुमार हिरानी – पीके
बेस्ट ब्याकग्राउंडच – स्कोर विशाल भारद्वाज – हैदर
बेस्ट सिनेमेटोग्राफी – विनोद प्रधान – 2 स्टेट्स
बेस्ट एडिटिंग – अनुराग कश्यप र अभिजीत कोकाटे – क्वीन

आइफामा आएका केही कलाकारहरु,

Iffa 2015 (13)Iffa 2015 (1)
Iffa 2015 (3)
Iffa 2015 (5)Iffa 2015 (6)Iffa 2015 (7)Iffa 2015 (8)Iffa 2015 (9)Iffa 2015 (10)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१