काठमाडौंलाई केन्द्र बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर १६ मिनेटमा काठमाडौंको बाणभन्ज्याङलाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का महशूस भएको हो।
यस अघि सिन्धुपाल्चोक केन्द्र भएर ४.१ रेक्टर को धक्का महशुस भएको थियो ।
प्रतिक्रिया