काठमाडौं,२२ जेठ । काठमाडौंको हात्तिसारमा रहेको लक्की टुर्स एण्ड ट्राभलले काठमाडौं–बैैंकक आउने जाने २ वटा टिकट काट्दा एउटा छुट को योजना ल्याएको छ। ट्राभलले यो योजना आजभन्दा १५ दिन अघिबाट सुरु गरेको र यो योजना अर्को सूचना नआएसम्म जारी रहने जनाइएको छ।
प्रति टिकट ३३ हजार ५ सय रुपैयाँ लाग्ने र छुटको टिकटमा हकमा भने राज्यलाई तिर्नु पर्ने कर १२ हजार ५ सय रुपैयाँ लाग्ने ट्राभलले जानकारी गराएको हो। साथै ट्राभलले बच्चाको हकमा भने दुई बच्चा बराबर एउटा टिकटको मूल्यमा उपल्ब्ध गराउने जनाएको छ।
प्रतिक्रिया