मलेसियन एयरलाइन्स् कम्पनी टाट पल्टियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ जेष्ठ २०७२, मंगलवार १०:५२

malaएजेन्सी । मलेसियन एयरलाइन्स् कम्पनी टाट पल्टिएको प्रमुख कार्यकारी अधिकृत क्रिष्टोफ म्युलरले घोषणा गरेका छन् । गत वर्ष एयरलाइन्स्को दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि कम्पनी टाट पल्टिएको उनको भनाई छ । गत मार्चमा एयरलाइन्सको स्ज् घठण् विमान ३ सय ३९ यात्रु सहित बेपत्ता भएको थियो । त्यसको चार महिना लगत्तै २ सय ९८ यात्रु सहितको स्ज्ज्ञठ विमान युक्रेनमा मिसाइल आक्रमणको शिकार भएको थियो । कम्पनीको स्थिति नाजुक रहेको भन्दै म्युलरले ६ हजार कर्मचारीको जागिर कटौतीको तयारी भइरहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीमा २० हजार कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१