गर्न पाइने छैंन बेइजिङमा धुम्रपान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १२:३१

एजेन्सी । चीन सरकारले राजधानी बेइजिङका सार्वजनिक स्थानमा धुमपान निषेध गरेको छ । नयाँ नीति अनुसार रेष्टुरेन्ट, सार्वजनिक सवारी र कार्यालयमा धुमपान गर्न निषेध गरिएको छ । नया नियम अनुसार धुमपान सम्बन्धी विज्ञापन पनि गर्न नपाइने भएको छ ।

samamaसन् २०११ मा नै त्यहाको स्वास्थ्य मन्त्रालयले मुलुकभरका सार्वजनिक स्थानमा धुमपानमा प्रतिवन्ध गर्ने नीति ल्याएको भए पनि कार्यान्वयन हुन सकेको छैन । चीनका ३० करोड नागरिक धुमपान गर्छन सोही कारणले त्यहाँ १ करोडले बर्षेनी ज्यान गुमाउने गरेको तथ्यांक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१