सस्तो रुपैयाँमा तिव्र गतिमा इन्टरनेट चलाउने अफर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ जेष्ठ २०७२, सोमबार १०:५५

classक्यासिक टेकले इन्टरनेट चलाउनेहरुका लागि नयाँ अफर ल्याएको छ । उसले सस्तो रुपैयाँमा तिव्र गतिमा इन्टरनेट चलाउने अफर ल्याएको हो । ५ एमीपीएसको ९ सय ९९ सय, १५ को ११ सय र ३० को २ हजार रुपैयाँ तोकिएको उसले जनाएको छ । जडान शुल्क निशुल्क, अनलिमिटेड ब्यान्डविद र त्यसमा बोनस पनि दिइने क्यासिक टेकले जनाएको छ । थप जानकारीका लागि तपाईँले ०१-४७८५९०९ मा फोन गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१