गुगलको होमपेजमा नेपालीलाई गणतन्त्र दिवसको शुभकामना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ जेष्ठ २०७२, शुक्रबार ०९:३९

लोकप्रिय सर्च इन्जिन गुगलले नेपालको गणतन्त्र दिवसलाई सम्झिएको छआफ्नो होमपेजमा राखेको छ  । गुगलले आफ्नो होमपेजमा नेपालको गणतन्त्र दिवससम्बन्धि डुडलको प्रयोग गरी नेपालको गणतन्त्र दिवसको सम्मान गरेको हो । nepal-republic-day-2015-5723153296785408-hp

गुगल डट कम डट एन पी खोल्दा सुरुमै देखिने होमपेजमा गुगलले ‘नेपालको गणतन्त्र दिवस’ भनेर केही बलेका मैनबत्ति र पृष्ठभूमीमा स्वयम्भू र पशुपतिनाथको मन्दिर देखाईएको छ ।गुगलले nepal republic day भनेर फोटो राखेको छ ।

तर सरकारले भने बिपतीको यस घडीमा गणतन्त्र दिवस नमनाउने घोषणा गरेको छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१