प्याब्सनद्धारा बीस विद्यालयको सदस्यता खारेज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १६:२६

papsonकावासोती, १४ जेठ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नवलपरासीले जिल्लाका २० निजी विद्यालयको साधारण सदस्यता खारेज गरेको छ । प्याब्सनको निर्णय कार्यान्वयन नगरेको र मनोमानी तरिकाले विद्यालय सञ्चालन गरेकाले २० विद्यालयको सदस्यता खारेज गर्ने निर्णय बुधबार गरिएको प्याब्सन नवलपरासीका अध्यक्ष दीपकराज लम्सालले बताए । अन्य ३० विद्यालयलाई समेत स्पष्टीकरण सोध्ने तयारी भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १५, २०८१