३८ सयमै घुम्न जानुहोस् थाइल्याण्ड !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार १४:०८

thailandकाठमाडौं, १४ जेठ । काठमाडौंको सोल्टिमोडमा रहेको क्विज ट्राभल्सले मासिक किस्ताबन्दीमा थाइल्याण्ड घुमाउन लैजाने नयाँ अफर ल्याएको छ । उसले ल्याएको ४ रात ५ दिनको अफरमा प्रतिव्यक्तिले मासिक ३ हजार ८ सय तिर्नुपर्ने छ । एक वर्ष भित्रमा रकम तिरिसक्नुपर्ने सो ट्राभल्सले जनाएको छ । थाइल्याण्ड घुम्ज जानेहरुले २ रात पट्टाया र बाँकी २ रात बैंककमा बिताउनेछन् ।

दैनिक ब्रेकफास्ट, विमानस्थलसम्म आवतजावतको सुविधा, भिसा फ्रि र सबै कर त्यसमा नै जोडिएको छ । नबिल इन्सटलमान नबिलकै क्रेडिट कार्ड भएकाहरुलाई शुन्य प्रतिशत व्याजदरमा उसले यो अफर ल्याएको हो । किस्ताबन्दीमा वर्षभरी ४५ हजार ६ सय रुपैयाँ ट्राभल्स एजेन्सीलाई तिर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१