जति छोटो स्कर्ट उति धेरै छुट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१४ जेष्ठ २०७२, बिहीबार ११:२८

ha haचीनमा एक रेस्टुरेन्टले अनौठो प्रयोगको सुरुवात गरेको छ । यो रेस्टुरेन्टले युवतीहरुलाई जति छोटो स्कर्ट लगाएर आयो उति धेरै छुट दिने व्यवस्था मिलाएको छ । यो रेस्टुरेन्ट उत्तरी चीनको जेनान भन्ने सहरमा रहेको छ । खवरअनुसार यहाँ पुग्ने युवती ग्राहकहरुलाई रेस्टुरेन्टका कर्मचारीले उनीहरुको सकटृको नाप लिन्छन र त्यसै अनुरुपको छुटको व्यवस्था गर्दछन् । कर्मचारीले फिता लिएर युवतीको सकर्ट घुँडाभन्दा कति माथि छ भनेर नाप्दछन् । स्कर्ट घुँडाभन्दा तीन इन्च माथि भए २० प्रतिशत छुट र १३ इन्च माथि छ भने ९० प्रतिशतसम्मको छुटको व्यवस्था रेस्टुरेन्टले गरेको छ ।

रेस्टुरेन्टका मालिक इसन योगले आर्थिक मन्दीका कारण ग्राहक बढाउनका लागि यस्तो अफर ल्याएको बताएका छन् । यो अफरपछि रेस्टुरेन्टमा युवतीको र ग्राहकको संख्यामा बृद्धि भएको उनको भनाइ छ । यो अफर गत हप्ताबाट सुरु भइको योगले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१