इराकी शिया लडाकू कारबाहीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १०:३८

appइराकको अनवर प्रान्त कब्जामा लिएका इस्लामिक अतिवादी समूह आइएसबिरुद्ध इराकी शिया लडाकू कारबाहीमा उत्रिएको छ । शिया लडाकुको एक समूह पपुलर मोबिलाइजेशनका प्रवक्ताले आइएसको कब्जामा रहेको अनवर प्रान्त मुक्त गर्न आफूहरु मैदानमा उत्रिएको जनाएको छ ।

उता, अमेरिकाले जवाफी कारबाहीको स्वागत गरेपनि शिया लडाकुलाई इरानले समर्थन गरेकाले त्यस्ता लडाकु परिचालन नगर्न इराक सरकारसँग आग्रह गरेको छ । कारबाहीकै क्रममा आइएसका केही कार्यकर्ता घाइते भएका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१