मेक्सिकोमा भीषण हावाहुरी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार ११:१७

एजेन्सी । मेक्सिकोको उत्तरी सिमाक्षेत्रमा वर्षासँगै आएको हावाहुरीका कारण १३ जनाको मृत्यु भएको छ । सो क्षेत्रसंग सीमा जोडिएको अमेरिकाको टेक्ससमा पनि बाढीका कारण ३ जनाको मृत्यु भएको छ । दर्जन बढी हराई रहेका छन । कोवाहुइला राज्यकोको सउदा अकुना सहरका सैयौ घर ध्वस्त भएको छ । घाइते १ सय ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको त्यहाँका गर्भनरले बताएका छन ।

maxkokiमृत्यु भएकामा धेरैजसो घर बाहिर रहेका र सडकमा यात्रा गरिरहेका छन् । ती स्थानका भौतिक संरचना र सवारी साधानमा बढी क्षती पुगेकोले मृतकको संख्या बढ्न सक्ने स्थानिय सञ्चार माध्यमले जनाएको छ । अकुना सहरमा यस किसीमको आधी आएको यो पहिलो पटक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१