गृहमन्त्री वामदेव गौतम म्याग्दीको बेनीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १३:४६

म्याग्दी,१० जेठ । आइतबार रातिदेखि आएको पहिरोले थुनिएको कालिगण्डकी नदी निरीक्षण गर्न गृहमन्त्री वामदेव गौतम म्याग्दीको बेनी पुगेका छन्। पहिरोका कारण म्याग्दीको भगवती र राम्चे गाविसको सीमामा पर्ने बैसरीमा कालीगण्डकी नदी थुनिएपछि नदीलाई खुलाउन काठमाडौंदेखि गएको नेपाली सेनाको प्राविधिक टोलीले पहिरो चलिरहेकोले तत्काल नदी खुलाउन केही गर्न नसकिने बताएको छ।अहिले नदीको तटीय क्षेत्रका मानिसलाई सुरक्षित स्थानमा पठाइसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१