सुचना सम्बन्धि अन्तक्र्रिया सम्पन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १३:१७

देशबन्धु यादव
नवलपरासी,५ जेठ । ईन्द्रेणी साममजिक विकास मञ्च र एक्सन एड सयोगमा त्रिवेणी सुस्ता गा.वि.अन्तर्गत रहेका सरकारी कार्यलय एवम संस्थाहरुले प्रदान गर्ने सेवाको सम्बन्धमा सुचना को हक सम्बन्धी एक दिवसीय अन्र्तक्रिया क्रार्य सम्पन भएको छ ।
antarउक्तक्रार्यक्रममा नारायणी गण्डकी उच्च मा.वि. व्यस्थापन समितिका अध्यक्ष प्रितम बहादुर गुरुङ्ग,स्वास्थ समितिको सद्स मनी कुमार श्रेस्ठ सानाकिसान सहकारी व्यस्थापक सरिता शर्मा,त्रिवेणी सुस्ता गा.वि.स.का सुनीता भुसाल,सामाजिक परिचालक विष्णु पाण्डे, ग्रामीण कृषि सन्जाल कोषाध्यक्ष धिरज थापा का साथै सञ्चारकर्मीहरुले राज कुमार कुशवाहा र आर पी. उपाध्याय लगायतका मानुभावहरुले सुचनाको अधिकार समबन्धि मन्तब्य व्यक्त गर्नुभयो । उक्त अन्तक्र्रियामा फिल्ड अतिकृत् नारायण गिमीरेले प्रशिक्षण दिनु भयो र सामाजिक परीचालक विधाता यादवले सहजिक करण गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१