पहेलो दांतलाई चम्काउने सरल तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७२, मंगलवार १०:५३

दांतमा पहेलोपनले तपाइकोसुन्दरतामा निकै प्रभाव परिरहेको हुन्छ। राम्रो, सेतो अनि सफा दांत ले तपाइको स्वास्थ्य मात्र हैन व्यक्तित्वमा पनि आकर्षण प्रदान गर्छ । यदि तपाइको पनि सेतो दांत छैन जति सफा गरेपनि दांत सेतो र चम्किलो हुँदैन भने अब यसो गर्नुहोस स् आफ्नो दांतलाई सेतो अनि चम्किलो बनाउन कागतीको उपयोग गर्नुहोस ।

teethयसको उपयोगबाट पहेलो दांत पनि सेतो र चम्किलो बन्छ ।( दिनहुँ २ पटक ब्रश गर्नुहोस । ब्रश गरिसके पछि कागतीको रसमा थोरै पानी हालेर दांतमा मसाज गर्नुहोस । सुकाइएको कागतीको बोक्रा पिसेर पाउडर बनाउनुहोस् । यसको सहायताले दिनमा एक पटक दांत माझ्नुहोस दांत चम्कन थाल्छ । कागतीको रस र बेकिंगसोडालाई मिसाएर पेस्ट बनाईदांत ब्रश गर्नसक्नु हुन्छ । एक चम्चा कागतीको रसमा आधा चम्चा नुन मिसाई दांत मालिश गर्नुहोस । दांत बिल्कुलै सफा हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१