अमेरिकाको टेक्सासमा गोलाबारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ जेष्ठ २०७२, सोमबार १०:१२

texas-sअमेरिका,४ जेठ । अमेरिकाको टेक्सासमा भएको गोलाबारीमा ९ जनाको ज्यान गएको छ । गोलाबारी टेक्सासको वाको शहरमा भएको प्रहरीले जनाएको छ । दुई समूहबीच गोलि हानाहान भएको बिबिसीले जनाएको छ । घटनामा अरु १८ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार ३० वटा बन्दुकबाट झण्डै सय राउन्ड गोलि चलेको थियो । त्यहाँको प्रहरीले सतर्क रहन त्यस आसपासका बासिन्दालाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१