काठमाडौं,३१ बैशाख । काठमाडौंको पूर्वीक्षेत्रमा रहेको कागेश्वरी मनोहोर नगरपालिका वडा नम्बर ७ मा कालोबजारी गर्ने व्यक्ति पक्राउ परेका छन् । स्थनियका अनुसार बिरेन्द्र जैस्वाल नाम गरेका फर्निचर व्यबसायी १ हजार पर्ने पाल ३००० मा बेच्दा बेच्दै पक्राउ परेका छन् । स्थानिय जनताको सुचनाका आधारमा आएको प्ररहीले उनलाई पक्राउ गरेको थियो भने उनलाई अहिले थलि चौकिमा राखिएको छ ।
उनी १५० पर्ने म्याट रु ५०० म बेच्दै गरेको र कालो बजारी गरेपछी प्रहरीको फन्दामा परेका हुन। उनी अर्को को घरमा लुकाएर राखेको ९ थान पाल सहित पक्राउ परेका छन । स्थानियको उजुरीको आधारमा उनिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । महानगरिय प्रहरीबिट थलिको अनुसार महानगरिय प्रहरीबिट बौद्मा लगि थप् कारबाहीको प्रकृया अघी बढाइने प्रहरी चौकी थालिले जानकारी दिएको छ । यस्ता कालोबाजरी गर्नेलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने स्थानिय रिजन खड्काले बताउनुभयो। यस्ता कालोबजारी गर्नेले गर्दा नै वास्तविक पीडित जनताले राहत पाउन सकेका छैनन ।
प्रतिक्रिया