ग्रीसमा उच्च आर्थिक संकट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ बैशाख २०७२, बिहीबार १०:१४

एजेन्सी । ग्रीसमा नगद प्रवाहमा संकट चुलिएको छ । अर्थ मन्त्री यानिस भरोफाकिसले आफ्नो मुलुकको वित्तिय अवस्था भयावह अवस्थामा पुगेको बताएका छन् । उनले आगामी दुई साता भित्रमा नगद व्यवस्थापनको समस्या डरलाग्दो अवस्थामा पुग्ने आंकलन गरेका हुन् ।

gressयुरो जोनका अर्थमन्त्रीसंगको बैठकमा अर्थमन्त्री यानिसले ग्रीसको अर्थव्यवस्थाको चुनौतीबारे ध्यानकर्षण गराउने क्रममा ग्रिसको आर्थिक प्रगतिकालागि थप रणनीति आवश्यक हुने बताएको बीबीसीले जनाएको छ । आगामी जुन महिना भित्र ग्रिसले ऋणदाता मुलुकसंग अर्थतन्त्र सुधारको प्रतिबद्धता जनाएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१