काठमाडौँ ,३१ बैशाख । काठमाडौँको जोरपाटी मा रहेको तमाङहरु को छोर्तेन तशी तमाङ गुम्बा शक्तिशाली पराकम्पन पछी चर्किएको छ । नेपाल मा रहेका तमाङ समुदाएले सहयोग गरेर र तमाङहरुकोआस्थाको केन्द्र को रुपमा देसैभरी पारीचित यो गुम्बाका सबै पिलर र गाह्रोको भाग चर्किदा एतिखेर तमाङ समुदाय तानबमा छ। स्थानीय बसिन्दा भने त्रसित बनेकाछन। पूर्व पटि को एउटा पिल्लर भचिएको जस्तो छ अब क् हुने हो त्यहाँ छैन स्थनिय सुदर्शन बजगाइले राष्ट्रिय खबर डटकम लाई बताउनुभयो। गुम्बाको पहिलोतल्ला का पिल्लर र गाह्रोको भागहरु चर्केको र बिम र गाह्रोको भाग काम नलाग्ने गरि चर्केको ले स्थनिय थप चिन्तित भएका छन। पहिलो शक्तिशाली भुकम्पले नैअसर् गरेतापनी पछील्लो पराकम्पनले झन चर्केको छ । छोर्तेन ताशी तमाङ गुम्बा गोकर्नेशोर नगरपालिका को वडा नम्बर १३ मा अबस्थित छ। गुम्बा चर्केको देखेर सोबाटो हिंड्ने पैदल यात्री र सवारीसाधन आवतजावतमा समेत डराउने गरेका स्थानिय बासी ले बताए ।
प्रतिक्रिया