मोबाइलमा डकुमेन्टहरु सम्पादन गर्ने उपयोगी ५ एप्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार १२:४६

यदि तपाईँलाई मोबाइलमा डकुमेन्टहरु सम्पादन गर्नुपर्नेछ भने तपाईँका लागि निम्न ५ वटा एप्सहरु उपयोगी हुन सक्छन् ।
१. डब्ल्यू पि एस अफिस
२. गुगल ड्राइभ
३. अफिस सुट प्रो
४. पोलारिस अफिस
५. स्मार्ट अफिस २
mobileयी एप्सबाट डकुमेन्ट सच्याउन, सेयर तथा सिर्जना गर्न र तिनीहरुलाई इमेलबाट खोल्न र सुरक्षित गर्न पनि सकिन्छ ।
यसरी सुरक्षित गरेको डकुमेन्टले कनेक्टिभिटी नहुँदा पनि काम गर्दछ । यसबाट पीडिएफ डकुमेन्टलाई वर्ड डकुमेन्टमा कन्भर्ट गर्न र स्लाइडस्लो तथा वर्ड डकुमेन्ट फन्टमा छानेर चलाउन सकिन्छ ।
मोबाइलको स्कृन साइजअनुसार कन्टेन्ट उपलव्ध हुने भए पनि धेरै डकुमेन्ट यी एप्सहरुको मद्दतबाट काम गर्न सकिन्छ । साधारण भर्सन एण्ड्रोइड आईओएसमा सजिलै चलाउन सकिने भए पनि एडभान्सका लागि भने केही रकम तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१