मोडल सोफी डैलजेल को बक्षस्थल कानुन भन्दा महत्वपूर्ण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ बैशाख २०७२, मंगलवार ०९:५३

बेलायतको म्यानचेष्टरमा रहँदै आएकी पूर्व टपलेस मोडल सोफी डैलजेलले आफ्नो बक्षस्थलको तुलना कानुनसँग गरेकी छिन् । सोफीलाई एक बिषयमा अदालतमा उपस्थित हुनुपर्ने थियो । तर उनी भने बेल्जियममा आफ्नो बक्षस्थलको सर्जरी गराउँनमै व्यस्त थिइन् ।

सोफीले २ प्रहरीलाई आक्रमण गरेको आरोपमा अदालतको चक्कर लगाइरहेकी थिइन् । एक टेलिभिजनमा सोफीले भनेकी छिन्-’मेरो बक्षस्थललाई आकर्षक बनाउनु कानुन भन्दा महत्वपूर्ण कुरा हो । यसैले म अदालतले बोलाएको समयमा गइन् ।’ सोफी टेलिभिजनमा एडल्ट कार्यक्रम संचालन गर्छिन् । उनले यसअघि पनि बक्षस्थलको आकार बढाउन सर्जरी गरिसकेकी छिन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१